आज १९४८ जनामा कोरोना संक्रमण, उपत्यकामा ८३५ जना

आज नेपालमा १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या  २ लाख २६ हजार २६  पुगेको छ। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ ५ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या  ३१४० रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८   रहेको छ। थप २८ जनाको मृत्यु भएको छ। ।कोरोनाबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments