चर्चित पत्रकार रबि लामिछाने को नेतृत्व मा ग्यालेक्सी टि भि नाम को नया च्यानल खुल्दै

चर्चित सञ्चारकर्मी रवि लामिछाने ले नयाँ टेलिभिजन च्यानल ल्याएका छन ।

लामिछाने म्यानेजिङ डाइरेक्टर रहने गरि खोल्न थालिएको टिभी को नाम ‘ग्यालेक्सी फोरके’ राखिएको छ ।

टेलिभिजन सार्वजनिक कार्यक्रम मा बोल्दै रबि लामिछाने ले नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको बताए ।
मंगलबार काठमाडौंमा एक भब्य कार्यक्रम गरि नया खुल्दै गरेको टेलिभिजन को बारेमा बिस्तृत जानकारी दिइएको थियो ।
केही दिन पछि सुरु हुन लागेको ग्यालेक्सी फोर के टिभी मा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम लिटिल च्याम्प , लाल मोहर, सिधा कुरा, सम्बन्ध , आविष्कार लगायत कार्यक्रम आउने जानकारी दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments