आज नेपालमा १३२५ जनामा कोरोना संक्रमण

आज नेपालमा १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ। 

हालसम्म देशभर संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १०जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments