ला लिगा सोनि स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रशारण गर्ने

स्पेनिस लिग ला लिगाको प्रत्यक्ष प्रशारण(Live) सोनि स्पोर्ट्स च्यानलले गर्ने भएको छ। आउने सिजनको ला लिगाको खेलको प्रत्यक्ष प्रशारण अब सोनि स्पोर्ट्सले गर्नेछ। सोनि स्पोर्ट्सले आफ्नो टुविटरमा एक पोस्ट गर्दै यस कुराको जानकारी दिएको हो।

दुई वर्ष अघिबाट ला लिगाको प्रशारण गर्न छोडेको सोनिले यस सिजनबाट ला लिगाको सम्पुर्ण खेल प्रत्यक्ष प्रशारण गर्नेछ। दक्षिण एसियाका दर्शकहरुले ला लिगा अब सोनि टेन 2( Sony Ten 2) बाट हेर्न सक्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments