काइ हाबर्ट्ज :”सोचेको भन्दा छिटो सपना पूरा भयो”

ईंग्लिश प्रेमिएर लिग क्लब चेल्सीका मिड्फिल्डर काइ हाबर्ट्जले आफुले सोचेको भन्दा छिटो ईंग्लिश प्रीमियर लिग खेल्ने सपना पूरा भएको बताएका छ्न । चेल्सी फूटबल क्लबको प्रेस कन्फ्रेन्समा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

मेरो बच्चा देखिको सपना थियो विश्वको सर्बोत्कृस्ट लिग खेल्ने त्यो अहिले पूरा भएको छ । उनले भने कुनै दिन यो सपना पूरा गर्छु भन्ने थियो तर सोचेको भन्दा छिटो पुरा भयो मेरो सपना किनकी म बल्ल २१ बर्ष को भए । म सानो हुँदा मेरो बुबा र दाइ हरुसंग मिलेर प्रेमिएर लिग खुब हेर्ने गर्थे । त्यति खेरै यो सपना बुनेको थिए ।

मेरो बच्चा देखिको सपना थियो विश्वको सर्बोत्कृस्ट लिग खेल्ने त्यो अहिले पूरा भएको छ ।

फ्रान्क लाम्पार्डको खेल निकै मन पर्ने गर्थ्यो । मेरो बिचारमा उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट ईंग्लिश खेलाडी हुन ।उनको अन्डरमा धेरै भन्दा धेरै खेल खेल्न म निकै आतुर छु । आफूले चेल्सी फूटबल क्लब बाट धेरै भन्दा धेरै उपाधी जित्न चाहेको बताउदै उनले आफ्नो कुरा अन्त्य गरे ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments