थियागो अलकान्टारा लिभरपुलमा

बायर्न म्युनिख तथा स्पेन का २९ बर्षिय मिड्फिल्डर थियागो अलकान्टारा इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलमा अनुबन्धित भएका छन्।

अल्कान्ट्रारालाई आफ्नो क्लब भित्र्याउन लिभरपुलले बार्यन म्युनिख लाई २० मिलियन पाउन्ड तिर्ने छ । बायर्न म्युनिखमा ७ सिजन बिताएका उनले २३५ खेल मा ३१ गोल गर्नु को साथै ३७ असिस्ट गरेका थिए । लिभरपुलमा उनले ६ नम्बरको जर्सी लागाउने छ्न ।

बायर्नमा उनको सम्झौता अझै एक वर्ष बाँकी थियो । हाल इंग्लिस क्लब म्यानेचस्टर सिटीका तथा बार्सिलोनाका पुर्व प्रशिक्षक पेप ग्वार्डिओलाले थियागोलाई बायर्नमा सन् २०१३ मा बार्सिलोनाबाट अनुबन्ध गरेको थिए । बायर्न म्युनिखले यो सिजन च्याम्पियन्स लिगको उपाधिसहित ट्रेबल जित्दा उनी टोलीका महत्त्वपुर्ण सदस्य रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments