प्रिमियर लिग फुटबलमा आज तीन खेल, कस्ले मार्ला बाजी

प्रिमियर लिग फुटबलमा आज तीन खेल हुदै छन् । आजको पहिलो खेलमा दुई लन्डन कल्ब चेल्सी र क्रिस्टल प्यालेस भिडनेछन् । अंक तालिकाको ९ औ स्थानमा रहेको चेल्सीले आफ्नै घरेलु मैदानमा तालिकाको छैठौ स्थानमा रहेको क्रिस्टल प्यालेसको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साझँ ५:१५ मा सरु हुनेछ ।

नेपाली समय अनुसार साझँ ७:४५ मा अंक तालिकाको तेस्रो स्थानमा रहेको एर्भटनले तालिकाको १२ औ स्थानमा रहेको ब्राइटनको सामना गर्ने छ । खेल एर्भटनको घरेलु मैदानमा हुनेछ ।

नेपाली साझँ २२:१५ मा हुने अर्को खेलमा तालिकाको १३ औ स्थानमा रहेको म्यानचेस्टर सिटीले तालिकाको ७ औ स्थानमा रहेको लिड्स युनाइटेडको सामना गर्नेछ । खेल लिड्स युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments