आर्सनल को जित

इङलिस प्रीमियर लिग मा आर्सनल ले सेफिल्ड युनाइटेड लाई २-१ ले पराजित गरेको छ ।
केही बेर अघि सकिए को खेलमा आर्सनलको लागि निकोलस पेपे र बुकायो साकाले गोल गरे भने
सेफिल्ड को लागि म्याकोल्ड्रीक ले ८४ मिनेट मा सान्त्वना गोल फर्काए ।

त्यस्तै अन्य खेल मा वेस्ट ह्याम, उल्भर ह्याम्टन र न्युक्यासल युनाईटेड ले आ-आफ्नो खेल मा जित हात पारेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments