चेल्सी को बिजयी यात्रा जारी

इङलिस प्रेमीयर लिग मा चेल्सी ले बिजयी यात्रा जारी राखेको छ । भर्खरै सकिएको खेल मा चेल्सी ले न्युक्यासल युनाईटेड लाई २-० ले हराउन सफल भयो ।

चेल्सी लाई जिताउन तामी अब्राहम ले १ गोल गरे भने अर्को गोल चेल्सी ले उपहार स्वरुप पायो । खेल को १० औ मिनेटमा न्युक्यासल युनाईटेड का खेलाडी फर्नान्डेज ले आत्मघाती गोल गरेका थिए।

यस खेल संगै ९ खेल बाट १८ अङक जोडेका चेल्सी प्रेमीयर लिग को शिर्ष स्थान मा उक्लन सफल भएको छ ।१ खेल कम खेलेको ले स्टर सिटि समान १८ अङ्क को साथ दोश्रो स्थान मा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments