लिभरपुल र म्यान्चेस्टर युनाईटेड को बराबरी

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्।

लिभरपुल को घरेलुु मैदान एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी ले कृस्टल प्यालेस लाई ४-० गोलअन्तर ले हराउदा टोटेनहम हट्सपरले सेफिल्ड युनाइटेडमाथि ३-१ को जित निकाल्यो । लिग को १८ औ चरण का खेल सकिदा ३६ अङ्क को साथ मा म्यान्चेस्टर युनाईटेड शिर्ष स्थान मा यथाबत रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments