प्रधानमन्त्री कप मा आज पनि दुई खेल हुँदै

राजधानी मा जारी प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट प्रतियोगितामा आज पनि दुई खेल हुनेछन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश ले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्दा कीर्तिपुरको त्रिवि क्रीकेट मैदानमा लुम्बिनी प्रदेश ले प्रदेश २ सँग खेल्ने छ ।

नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १७ गते सम्म सञ्चालन हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments