करण के सी आजपनि सुरुवाती एघार मा

युएइ मा जारी अबुधाबी टि टेन लिग को चौथो खेल मा अहिले पुने डेभिल्स र क्वालान्डर्स बिच खेल हुँदै छ । पुने डेभिल्स को टिम मा नेपाल का तीब्र गति का बलर करण केसी आजपनी सुरुवाती एघार मा परेका छ्न । यसअघि हिजो भएको खेलमा उनको टिम बिजयी भएपनि उनी विकेट बिहिन भएका थिए । १ ओभर मात्र बलिङ गर्न पाएका उनले १७ रन खर्चेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments