ब्राजिल को बिजयी सुरुवात

ब्राजिलले कोपा अमेरिकामा विजयी सुरुआत गरेको को छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने अभियानमा उसले भेनेजुएलालाई सजिलै ३–० ले पराजित गरेको हो ।

ब्राजिल को लागि नेयरमाले एक गोल गरे भने अर्को गोलमा सहयोगी भूमिका खेले । नेयमारले पेनाल्टीबाट खेलको दोस्रो गोल गरेका थिए । मारक्विन्होस र ग्याब्रिएल बारबोसाले एक–एक गोल गरे । अर्जेन्टिना र कोलम्बियामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारी को कारण ले गर्दा ब्राजिलमा भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments