इटाली सेमिफाइनलमा

बिश्व न एक बेल्जियम लाई २-१ ले हराउदै इटाली युरो कप २०२० को सेमिफाइनलमा पुगेको छ । जर्मनी को म्युनिख मा सम्पन्न खेलमा इटाली को जितमा निकोला बरेला र इन्सिग्ने ले एकएक गोल गरे भने बेल्जियम को तर्फबाट रोमेलु लुकाकु ले पेनाल्टी मार्फत एक गोल गरेपनि त्यो खेलमा फर्कन पर्याप्त भएन । अब सेमिफाइनलमा इटाली ले स्पेन को सामना गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments