यो सिजन को आइपिएल स्थगित भएको भारतिय सञ्चार माध्यम को दाबी

भारतिय संचार माध्याम ले यो सिजन को इन्डियन प्रीमियर लिग आइपिएल स्थगित भएको जनाएका छ्न । आइपिएल का विभिन्न क्लब का खेलाडी तथा अरु अफिसियल हरुलाइ कोरोना संक्रमण देखिएपछी भारतिय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआइ ले उक्त निर्णय गरेको जनाइएको छ । यस सम्बन्ध मा बिसिसिआइ को अफिसियल बिज्ञप्ती भने आइसकेको छैन

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments