रूट को ऐतिहासिक दोहोर शतक

ईंग्लिश क्रिकेट टिम का कप्तान जो रूट ले ऐतिहासिक दोहोरो शतक प्रहार गरेका छ्न । भारत विरुद्ध को पहिलो टेस्ट को पहिलो पाली मा उनले दोहोरो शतक प्रहार गरेका हुन । यो संगै आफ्नो करिएर को १ सयौं टेस्ट खेलिरहेका रूट शतक प्रहार गर्ने पहिलो क्रिकेटर बन्न सफल भएका छ्न । टस जितेर पहिलो ब्याटिङ गरेको इङलिस टिम ले ताजा अबस्थामा दोश्रो दिन को चिया सत्र सम्म ४ विकेट गुमाएर ४५४ रन बनाउदै खेलिरहेको छ। उसका कप्तान जो रूट २०९ रन र ओलि पोप २४ रन बनाएर कृज मा रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments