सर्जियो रामोस लाई कोरोना संक्रमण

स्पेन तथा रियल म्याड्रीड का कप्तान सर्जियो रामोस लाई कोरोना संक्रमण भएको छ । स्पेनिस क्लब रियल म्याड्रीड ले आज एक बिज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । अब उनी केही दिन सेल्फ आइसोलेसन मा बसेर ट्रेनिङ मा फर्कने बताइएको छ । यस अघि ३५ बर्षिय डिफेन्डर रामोस ले इन्जुरी को कारण केही दिन अघि सम्पन्न इएल क्लासिको गुमाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments