इओन मोर्गान कोलकाताको नयाँ कप्तान

ईंग्लिश क्रीकेट टिम का एक दिबसिय कप्तान इओन मोर्गान ईन्डियन प्रीमियर लिग अन्तर्गत को क्लब कोलकाता नाइट राइडर्स को नया कप्तान मा नियुक्त भएका छ्न। यस अघि उक्त टिम को नेतृत्व भारतीय पुर्ब खेलाडी दिनेश कार्तिक ले गर्दै आएका थिए।

आज क्लब ले एक बिज्ञप्ति जारी गर्दै उक्त समाचार सार्बजनिक गरेको हो । टिम को प्रभावकारी नेतृत्व गर्न नसकेको भन्दै दिनेश कार्तिक को चर्को आलोचना हुँदै आएको थियो ।

कोलकाता यो सिजन को ७ खेल मा ४ जित र ३ हार सहित तालिका को चौथो स्थान मा रहेको छ आइ पि यल अन्तर्गत आज हुने खेल मा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स बिच खेल हुने छ। खेल नेपाली समय अनुसार राती पौने आठ बजे अबुधाबीमा सुरु हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments