जिरुड को ह्याटि्रक मा चेल्सी को सानदार जित

च्याम्पियन्स लिग अन्तर्गत ग्रुप ‘इ’ को खेल मा
चेल्सी ले शानदार जित दर्ता गरेको छ ।

इङलिस क्लब चेल्सी ले स्पेनिस क्लब सेभिया लाई उसकै घरेलु मैदान ४-० गोल अन्तरले हरायो ।


चेल्सी को जित मा फ्रेन्च स्ट्राइकर ओलिभियर जिरुड नायक बने
उनले एक्लै ४ गोल गरे ।चेल्सी फूटबल क्लब को लागि च्याम्पियन्स लिग मा ह्याटि्रक गर्ने उनी दोश्रो खेलाडी भएका छ्न ।


यसभन्दा अघि डिडिएर ड्रोग्बा ले सन २००६ मा पहिलोपटक ह्याटि्रक गरेका थिए । यो संगै इङलिस क्लब चेल्सी ग्रुप ‘इ’ को बिजेता को रुपमा अन्तिम सोर्ह मा प्रवेश गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments