म्यान्चेस्टर सिटी र एभर्टन बिच को खेल स्थगित

इङलिस प्रीमियर लिग अन्तर्गत आज हुने तय भएको म्यान्चेस्टर सिटी र एभर्टन बिच को खेल स्थगित भएको छ।

म्यान्चेस्टर सिटी का केही खेलाडी र स्टाफ लाई कोरोना संक्रमण भएपछि अर्को सूचना न आउँदा सम्म को लागि आज को खेल स्थगित भएको हो ।

बेलायती पत्रीका डेलि मेल का अनुसार सिटी को टिम मा ५ जना नया कोरोना सन्क्रमित भेटीएको बताइएको छ। यस अघि सिटी का ग्याब्रीयल जेसस र कायल वाल्कर लाई कोरोना संक्रमण भएको बताइएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments