रियल म्याड्रीड को जित

स्पानिस ला लिगा मा रियल म्याड्रीड ले भ्यालेन्सिया लाई २-० ले पराजित गरेको छ । रियल को जितमा करिम बेन्जेमा र टोनि क्रुस ले १/१ गोल गरे । रियल को घरेलुु मैदान मा भएको खेलमा घरेलुु टोलि ले दुबै गोल पहिलो हाफ मा गरेको थियो
फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा ले खेलको १२ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए त्यसपछी जर्मन मिड्फिल्डर क्रुस ले ४२ औ मिनेटमा गोल गर्दै खेल २-० को स्थिति मा गयो । त्यसपछी खेलमा कुनै गोल हुन सकेन र रियल ले ३ पोइन्ट हात पार्न पर्याप्त भयो । यो जित संगै रियल २३ खेल बाट ४९ पोइन्ट को साथ ला लिगा को दोश्रो स्थान मा यथबत रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments