मेयर्स कप को उपाधी नेपाल पुलिस लाई

मेयर्स कप राष्ट्रिय क्रिकेट को उपाधी नेपाल पुलिस ले जितेको छ । एपीएफ लाई ८ विकेट ले हराउदै पुलिस ले उपाधि माथी कब्जा जमायो । एपीएफ ले दिएको १०६ रनको बिजयी लक्ष्य पुलिस ले २३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

पुलिस को लागि सुनिल धमला ले रनको योगदान दिए । यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफ सबै विकेट गुमाउदै १०५ रनमा समेटिएको थियो ।

एपीएफ लाई सस्तै मा समेट्न गुल्सन झा ले ४ विकेट लिएका थिए । उपाधी संगै पुलिस ले ५ लाख हात पार्यो भने उपबिजेता एपीएफ ले ३ लाख मा चित्त बुझायो

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments