सुरु भएको दुई दिन मै रोकियो क्रिकेट टिमको बन्द प्रशिक्षण

नेपाली राष्ट्रिय क्रिकेट टिम को बन्द प्रशिक्षण सुरु भएको २ दिन मै रोकिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ले स्पेन मा हुन लागेको नेपाल नामिबिया र स्कटल्याण्ड सम्मीलित सिरिज कोरोना को कारण स्थगित गरेपछि नेपाल ले सुरु गरेको बन्द प्रशिक्षण रोकिएको हो । यहि जुलाइ को अन्तिम हप्ता मा नेपाल ले स्पेन भ्रमण गर्ने कार्यक्रम थियो । तर नामिबिया का खेलाडी हरुलाइ कोरोना संक्रमण भएपछि आइसीसी ले उक्त सिरिज एक बर्ष पछि सारेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments