आर्मी का कप्तान बिनोद भण्डारी को शानदार शतक

त्रिभुवन आर्मी का कप्तान बिनोद भण्डारी ले शानदार शतक प्रहार गरेका छ्न । राजधानी मा जारी मेयर्स कप एकदिबसिय राष्ट्रिय क्रिकेट अन्तर्गत बाग्मती प्रदेश बिरुद्द उनले शतक बनाएका हुन । बाग्मती ले दिएको २६७ रनको लक्ष्य लिएर जबाफी ब्याटिङ गरिरहेको आर्मी को लागि कप्तानी पारी खेल्दै उनले शतक बनाए । ९५ बलको सामना गरेका उनले ८ चौका र ५ छक्का को मद्दत ले आफ्नो शतक पूरा गरे । घरेलु प्रतियोगिता मा उनको यो पहिलो शतक हो । २६७ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरिरहेको आर्मी ले ताजा अबस्थामा ४३ ओभरमा ७ विकेट गुमाउदै २३७ रन बनाएको छ । उसका बिनोद भण्डारी र करण के सी कृज मा छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments