सन्दीप लामिछाने लाइ रिलिज गर्यो दिल्ली ले

इन्डियन प्रिमियर लिग आईपीएल २०२० को उपविजेता टोलि दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछाने लाई टिमबाट रिलिज गर्ने निर्णय गरेको छ।
२०१८, २०१९ र २०२० गरि तिन वटा सिजन सन्दिप दिल्लीसंग आबद्ध रहेका थिए । २०१८ मा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत ३ वर्षे अवधिको लागि टिममा आवद्ध गरेको थियो।

रिलिज भएपछि अब नेपाली लेग स्पिनर सन्दीप आईपीएल २०२१ को अक्सनमा रहने छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments