सन्दिप लामिछाने होबार्ट हुरिकेन्स बाटा बिग बास लिग खेल्ने

नेपाली युबा लेग स्पिनर सन्दिप लामिछाने ले यस बर्ष को बिग बास लिग होबार्ट हुरिकेन्स बाट खेल्ने भएका छ्न । बिग बास क्लब होबार्ट ले आफ्नो अफिसियल ट्विटर पेज मा यस बारेमा जानकारी दिएको छ। अघिल्लो २ सिजन मेलबर्न स्टार्स बाट लिग खेलेका सन्दिप यो साल अर्को क्लब तिर लागेका हुन मेलबर्न स्टार्स बाट खेल्ने क्रम मा सन्दिप ले २० खेल मा २६ विकेट लिएका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments