त्रिकोणात्मक सिरिज को लागी क्यान ले बोलायो ३२ खेलाडी लाई

आगामी महिना देखि ओमान मा हुने नेपाल अमेरिका र ओमान बिच को त्रिकोणात्मक सिरिज को लागि नेपाल क्रिकेट संघ क्यान ले ३२ जना खेलाडी लाई पहिलो चरण को बन्द प्रशिक्षण मा बोलाएको छ। आज एक प्रेस बिज्ञप्ती निकाल्दै क्यान ले उक्त जानकारी दिएको हो । भर्खरै सम्पन्न प्रधानमन्त्री कप मा उत्कृष्ट प्रदर्शन गर्ने धेरै युबा खेलाडी हरुलाई समेट्दै क्यान ले ३२ जना खेलाडी लाई बोलाएको हो । ३२ जनाको लिस्ट मा पर्ने हरुमा अर्जुन कुमाल अनुज चुनारा हरि शंकर साह, खडक बोहोरा , बिबेक यादव पहिलो पटक राष्ट्रिय टिम मा परेका हुन । । ३२ जना खेलाडी हरुको को नामावली यस प्रकार रहेको छ ।
पृथु बास्कोटा
शौरभ खनाल
बिक्रम सोब
राजेश पुलामी
रोहित पौडेल
सुसान भारी
आसिफ शेख
साहाब आलम
सन्दिप जोरा
कमल सिंह ऐरी
सुनिल धमला
कुशल भुर्तेल
ललित राजबम्सी
हरि शंकर शाह
बिबेक यादव
राम नरेश गी री
अर्जुन कुमाल
कृष्ण कार्की
खडक बोहोरा
अनुज चुनारा
पवन सराफ
शरद भेषावकर
अबिनाश बोहोरा
आरिफ शेख
दीपेन्द्र सिंह ऐरी
सोमपाल कामी
कुशल मल्ल
करण केसी
सन्दिप लामिछाने
बिनोद भण्डारी
पारस खड्का
ज्ञानेन्द्र मल्ल रहेका छ्न

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments