मार्टिन ओडेगार्ड आर्सनल मा

नर्बे तथा रियल म्याड्रीड का मिल्डफिल्डर मार्टिन ओडेगार्ड इङलिस क्लब आर्सनल मा अनुबन्ध भएका छ्न । २२ बर्षिय मिड्फिल्डर ओडेगार्ड लाई आर्सनल ले यो सिजन को अन्तिम सम्म को लागी लोन मा अनुबन्ध गरेको हो । रियल को पहिलो रोजाइ खासै मौका नपाएको उनी आर्सनल मा यो सिजन को अन्तिम सम्म रहनेछ्न । उनले आर्सनल मा रहदा ११ नम्बर को जर्सी लगाउने छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments