लण्डन डर्बी मा आज चेल्सी र टोटेनह्याम भिड्दै

इङलिस प्रीमियर लिग मा आज लण्डन का दुई ठुला चिर प्रतिद्वन्दी क्लब चेल्सी र टोटेनह्याम बिच प्रतिस्पर्धा हुँदै छ । यो सिजन २० खेल बाट ३३ पोइन्ट को साथ लिग तालिका को सातौ स्थान मा रहेको टोटेनह्याम र २१ खेल बाट ३३ पोइन्ट नै भएको चेल्सी बिच को खेल लाई दुबै क्लब का फ्यान हरुले ठूलो प्रटिष्ठा को बिषय को रुपमा लिने गर्दछ्न । टोटेनह्याम को घरेलुु मैदान मा हुने खेल नेपाली समय अनुसार राती पौने २ बजे सुरु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments